काठमाडौँ। माछापुच्छ्रे बैंकमा नयाँ सञ्चालक नियुक्त भएका छन् । बैंकको साउन ५ गते बसेको सञ्चालक समितिको बैठकले सर्वसाधारण सेयरधनीको तर्फबाट रिक्त रहेको सञ्चालक पदमा नयाँ सञ्चालक नियुक्त गरेको हो।
बैंकको सञ्चालकमा पोखरा महानगरपालिका वडा नं ७ मुस्ताङ्ग चोक घर भएका विश्व प्रकाश गौतम नियुक्त भएका छन् ।
गौतमलाई साउन ५ गतेदेखि लागू हुनेगरी सो पदमा नियुक्त गरिएको बैंकले जनाएको छ । सूचनासहित: