DISH HOME

एकाएक किन देश दौडाहामा हिँडे गभर्नर साप ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले साना उद्यमी र कृषकहरूलाई ऋण तिर्न समस्या किन आइरहेको छ भन्ने बुझ्न देश दौडाहामा निस्किएका छन्। बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु पौडेल र बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक दीर्घबहादुर रावल पनि उनको टोलीमा छन्।

गभर्नर पौडेलले पोखराबाट सुरु गरी बागलुङ, बुर्तीवाङ, रुकुम, जाजरकोट, दैलेख हुँदै धनगढीसम्मको यात्रा तय गरेका छन्।

यस दौडाहाले मौद्रिक नीति तर्जुमा गर्न मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ। उनले साना उद्यमी र कृषकहरूलाई ऋण तिर्न समस्या किन आइरहेको छ भन्ने बुझ्न देश दौडाहामा निस्किएका छन्।

बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु पौडेल र बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक दीर्घबहादुर रावल पनि उनको टोलीमा छन्।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै