prabhu

पूर्व बैंकर निता प्रधानविरुद्ध भ्रष्टाचार मुद्धा दर्ता,ऋण दिँदा ‘मतियार’ बनेको आरोप !

काठमाडौँ। पूर्व बैंकर निता प्रधानविरुद्ध भ्रष्टाचार मुद्धा दर्ता भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पतंजली जग्गा हिनामिना प्रकरणमा उनीविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

उनलाई तत्कालीन सनराइज बैंकबाट ऋण दिँदा ‘मतियार’ बनेको आरोप लागेको छ।

प्रधानले भ्रष्टाचार निवारण एन २०५९ को दफा ९ को मतियार भई भ्रष्टाचार निवारण एन २०५९ को दफा २२ बमोजिमको कसुर गरेको उल्लेख गरिएको छ । सूचनासहित:

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै