राष्ट्र बैंकका १८ जना कार्यकारी निर्देशकसँग अर्थमन्त्रीको छलफल (फोटो फिचर)

काठमाडौं । आज बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकका १८ जना कार्यकारी निर्देशकसँग छलफल गरेका छन् ।

बैंकरहरुले मंगलबार राखेका कुराहरुसमेत छलफल गर्नेगरी बैठक डाकिएको हो ।
राष्ट्र बैंकका १८ विभागका प्रमुखहरुसँगको छलफल पछि चुनौतीका र तिनका समाधानको प्रष्ट खाका आएको विश्वास अर्थमन्त्रीले गरेका छन् ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्