prabhu

एनएमबि बैंकमा सस्तो ब्याजदरमा अटो कर्जा पाइने

काठमाडौँ । एनएमबि बैंकले गाडि कर्जा दिने भएको छ । बैंकले गाडि किन्न चाहनेहरुका लागि ८.८९ प्रतिशत ब्याजदरमा गाडि कर्जा दिने भएको हो ।

बैंकले सरल र सस्तो ब्याजदरमा उक्त कर्जा दिन लागेको छ। यस्तो कर्जा बैंकले ५ वर्षसम्मको अवधिका लागि दिन लागेको हो ।

गाडि कर्जा लिन चाहनेले सिधै बैंकमा सम्पर्क गर्नुपर्ने बैंकले जनाएको छ । सूचनासहित:

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै