काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ २८ पैसा र बिक्री दर १३६ रुपैयाँ ८८ पैसा रहेको छ।
आज युरो एकको खरिद दर १५४ रुपैयाँ ३२ पैसा र बिक्री दर १५५ रुपैयाँ ०० पैसा रहेको छ । बिहीबार बेलायती पाउण्डको खरिद दर १८३ रुपैयाँ ७७ पैसा र बिक्री दर १८४ रुपैयाँ ५८ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ३९ पैसा र बिक्री दर ३७ रुपैयाँ ५६ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । बाँकी अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्: