PRABHU BANK

ग्लोबल आइएमई बैंकका सीईओ सुरेन्द्रराज रेग्मीले सम्हाले कार्यभार

काठमाडौँ । ग्लोबल आइएमई बैंकका सीईओ सुरेन्द्रराज रेग्मीले आफ्नो कार्यभार सम्हालेका छन् । आइतबार एक कार्यक्रमकाबीच पद तथा गोपनियताको शपथ ग्रहण गरेसँगै रेग्मीले आफ्नो कार्यभार सम्हालेका हुन् ।

सीईओ रेग्मीले पदभार सम्हाल्दै बैंकको डिजिटलाइजेसनलाई सरल र ग्राहकमैत्री बनाउँदै लैजाने बताएका छन् । ग्लोबल आइएमई बैंकको नयाँ सीईओको रुपमा नियुक्त भएका रेग्मी यसअघि नायब प्रमुख कार्यकारी अधिकृत थिए ।

उनीसँग बैंकिङ क्षेत्रमा ३५ वर्षको अनुभव छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै