काठमाडौँ । रसुवामा आएको बाढीका कारण ग्लोबल आईएमई बैंक र हिमालयन बैंकका शाखा पनि बगाएको छ । स्थानीयले ग्लोबल र हिमालयन बैंकको शाखा बगेको पुष्टी गरेका छन् ।
ग्लोबल आईएमईका केहि कर्मचारी अझै सम्पर्कमा आएका छैनन् । उनीहरुको खोजी कार्य जारी छ ।