रसुवा बाढी: बिकास बैंकमध्ये कुन कुनका शाखा बगे ? कर्मचारीको स्थिति के छ ?

काठमाडौँ । रसुवा बाढीका कारण विभिन्न बिकास बैंकका शाखाहरु पनि बगेका छन् । ज्योति बिकास बैंक, लुम्बिनी बिकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, मुक्तिनाथ बिकास बैंकका शाखा बगेका हुन् ।
 
बैंकको शाखा नै बगाएपछि बैंकमा रहेका भौतिक संरचनामा पनि क्षति पुगेको छ । बैंकमा रहेको पैसा र डकुमेन्टहरु हराएका छन् । बैंकमा रहेका सुन पनि हराएको छ ।
 
बैंकका केहि कर्मचारी हराएका छन् भने केहि सम्पर्कमा आएका छन् ।
HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्