PRABHU BANK

प्यान अद्यावधिक गर्न ग्राहकलाई सिद्धार्थ बैंकको आग्रह

काठमाडौँ । सिद्धार्थ बैंकले प्यान अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले आफ्ना ग्राहकलाई खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न आग्रह गरेको हो ।

बैंकले ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण आन्तरिक राजश्व विभागद्वारा जारी स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकोले आफ्नो प्यान नम्मर अद्यावधिक गर्न अनुरोध गरेको छ ।

साथै, ग्राहकले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अद्यावधिक गर्नको लागि आवेदन दिन सकिनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै