PRABHU BANK

सिटिजन्स बैंकका सञ्चालकको राजीनामा स्वकीृत

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनलका सञ्चालकको राजीनामा स्वकीृत भएको छ । बैंकका सञ्चालक सजन शर्माले दिएको राजीनामा स्वकीृत भएको हो ।

बैंकको असार १६ गते बसेको सञ्चालक समितिको बैठकले शर्माले सञ्चालक पदबाट दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै