काठमाडौँ। सिटिजन्स बैंकका अध्यक्ष प्रवल जंग पाण्डेले बिदा धेरै भएन र ? भन्दै सरकारलाई प्रश्न गरेका छन् । सामाजिक संजालमा लेख्दै उनले यस्तो प्रश्न गरेका हुन्।
सरकारले जेनजी सहिद दिवसका दिन सार्वजनिक बिदा दिएपछि उनले सरकारलाई यस्तो प्रश्न गरेका हुन् ।
शुक्रबार कृष्ण जन्माष्टमीको बिदा, शनिबार र आइतबार नियमित बिदा, सोमबार बागमती प्रदेश बिदा, र मंगलबार जेनजी सहिद दिबस बिदा परेको छ । यो हेर्नुहोस्:




