PRABHU BANK

सिटिजन्स बैंकका डेपुटी सीइओ पारश काफ्लेको निधन

काठमाडौँ । लामो समयदेखि सिटिजन्स बैंकमा कार्यरत डेपुटी सीइओ पारश कुमार काफ्लेको हृदयघातबाट निधन भएको छ । एक कार्यक्रमका लागि श्रिलंकामा रहेका बेला उनलाई हृदयघात भएको थियो ।
हृदयघातपछि अस्पताल लगिएको भए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको छ ।
उनको पार्थिव शरीरलाई मंगलबार नेपाल ल्याईदैछ ।
बैंकिङ संसार डटकम मृत आत्माको चीर शान्तिको कामना गर्दछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै