- बैंकिङ संसार
काठमाडौं । लुम्बिनी विकास बैंकको साधारणसभा हुने भएको छ ।बैंकको साधारणसभा पुस ९ गते हुने भएको हो
सभा बैंकको केन्द्रीय कार्यालय डिल्लीबजार, काठमाडौंमा बिहान ११ः१५ बजे देखी सुरु हुने छ । बैंकले १३.६८५ लाभांश प्रस्ताव पारित गर्ने छ ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट १३% बोनस सेयर र कर तिर्न ०.६८% नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ ।