PRABHU BANK

एभरेष्ट बैंकको २७औं वार्षिक साधारणसभा पुस १ गते हुने, ४.४०% लाभांश वितरण गर्ने विशेष प्रस्ताव

everest bank
  • बैंकिङ संसार
काठमाडौं । एभरेष्ट बैंकले २७औं वार्षिक साधारणसभा पुस १ गते बोलाएको छ । सभा बैंकको केन्दीय कार्यालय लाजिम्पाट काठमाडौंमा बिहान ११.३० बजे बोलाएको हो ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ६% बोनस सेयर र कर प्रयोजनसमेत गरी ४.४०% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ ।
सभामा बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा पनि छ । यस्तै आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा-नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै