PRABHU BANK

मितेरी डेभलपमेन्ट बैंकद्धारा १४% लाभांश घोषणा

miteri development bank
  • बैंकिङ संसार
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले लाभांश दिने घोषणा गरेको छ । बैंकले आफ्ना सेयरधनीहरुलाई १४% लाभांश दिने घोषणा गरेको हो ।
बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १३.३०% बोनस सेयर र कर तिर्न ०.७०% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश राष्ट्र बैंक र मितेरीको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीहरुले पाउनेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै