prabhu

‘अर्थ मन्त्रालयको निर्णयले बैंकहरुलाई अफ्ट्यारो पर्छ, सरकारले हेरिदिनुपर्छ’ : बैंकर्स संघ

काठमाडौँ । नेपाल बैंकर्स संघले स्थानीय तहको संचित कोषको रकम बैंकको निक्षेपमा गणना गर्न नपाउनेगरी अर्थमन्त्रालयले राष्ट्र बैंकलाई दिएको निर्देशन र सोहि निर्देशन राष्ट्र बैंकमार्फत आफुलाई आउँदा बैंकहरुलाई निकै अफ्ट्यारो पर्ने बताका छन् । संघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

संघका अध्यक्ष सुनिल केसीले स्थानीय तहका विभिन्न स्थानमा घाटामै साखा संचालन भईरहेको बताउँदै अर्थ मन्त्रालयले दिएको निर्देशनबारे पुनर्विचार गरिदिनुपर्ने बताएका छन् ।
‘केहि कुरामा कम्पेन्सेट गर्नुपर्छ । बैंकहरुले गरेको योगदानलाई पनि सरकारले हेरिदिनुपर्छ ।’ पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले भने, ‘पाईरहेको सुविधा नपाउँदा बैंकहरुलाई अफ्ट्यारो पर्छ ।’

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै