PRABHU BANK

राष्ट्र बैंकलाई अर्थ मन्त्रालयको पत्र- ‘स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न नदिनू’

काठमाडौँ ।  अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकलाई पत्र लेख्दै बैंक तथा वित्तीय संस्थालाई स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न नदिन व्यवस्था गर्न निर्देशन गरेको छ । चैत १९ गते मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।
मन्त्रिपरिषद्को निर्णय बमोजिम अर्थमन्त्रालयले सोमबार राष्ट्र बैंकलाई निर्देशनात्मक पत्र पठाएको हो ।अव यो निर्णयसँगै बैंकहरुसँग भएको हालको निक्षेपमा १ खर्ब ४२ करोड रुपैयाँ बराबरको निक्षेप घट्नेछ ।
नेपाल राष्ट्र बैंकको पछिल्लो रिपोर्ट अनुसार हाल सरकारको निक्षेप १ खर्ब ७८ अर्ब ६४ करोड १९ लाख रुपैयाँ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै