PRABHU BANK

मेगा बैंकका संस्थापक संयोजक डा. दुमन थापाको निधन

mega bank
  • बैंकिङ संसार
काठमाडौं । मेगा बैंक लिमिटेडका संस्थापक संयोजक डा. दुमनकुमार थापाको निधन भएको छ । ६३ वर्षीय उनको उपचारका क्रममा आइतबार बेलुकी निधन भएको हो ।
मेगा बैंक स्थापनामा महत्वपूर्ण भूमिका खेलेका थापा अर्घाखाँचीबाट नेकपा एमालेका तर्फबाट संविधान सभा सदस्यसमेत भएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै