PRABHU BANK

धौलागिरी लघुवित्तले ३ लाख कित्ता आइपिओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त

dhaulagiri laghubitta bittiya sanstha
  • बैंकिङ संसार
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले ३ लाख कित्ता आइपिओ जारी गर्ने भएको छ ।
संस्थाले उक्त आइपिओ जारी गर्न निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त गरेको हो । धौलागिरी लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मीनबहादुर बोहरा तथा सनराइज क्यापिटलका तर्फवाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
हाल चुक्ता पूँजी ७ करोड रहेकोमा आइपिओ निष्कासन भएपछि १० करोड चुक्ता पूँजी कायम हुने संस्थाले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै