PRABHU BANK

नेपाल एसबिआई बैंकको साढे २ अर्ब ऋणपत्र बाँडफाँड

 Nepal SIB Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बाँडफाँड गरेको छ।
कम्पनीले कूल २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र बाँडफाँड गरेको जनाइएको छ । 
कम्पनीले सोमध्ये १० लाख कित्ता ऋणपत्र सर्वसाधारण र १५ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरेको थियो।
बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको उक्त कम्पनी सत् प्रतिशत ऋणपत्र बिक्री भएको जनाइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै