काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल र संयुक्त राष्ट्रसंघका आवासीय संयोजक सुश्री लीला पिटर्स याहियाबीच भेटवार्ता भएको छ। चैत ३ गते गभर्नर प्रा. डा. विश्वनाथ पौडेल र लीला पिटर्स याहियाबीच भेटवार्ता भएको हो।
उनीहरूबीच नेपालको वर्तमान आर्थिक अवस्था र आर्थिक स्थिरताका लागि उदीयमान चुनौतीहरूको बारेमा संक्षिप्त छलफल भएको थियो।



