सिद्धार्थ बैंक र पेट मामा नेपालबीच सम्झौता

काठमाडौँ। सिद्धार्थ बैंक र पेट मामा नेपालबीच सम्झौता भएको छ। बैंक र पेट मामा नेपालबीच ग्राहकलाई छुट दिने सम्झौता भएको हो ।

सो सम्झौता अनुसार बालुवाटारमा रहेको पेट मामा नेपालमा ग्राहकले बैंकको कुनै पनि कार्ड प्रयोग गरी भुक्तानी गर्दा घरपालुवा जनावरको ग्रुमिङ, स्पा, भेट परामर्श तथा खोप सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

सम्झौताले ग्राहकलाई छुट सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान प्रेरित विश्वास बैंकको छ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै