गणपति लघुवित्तमा काम गर्ने हो ? अब आवेदन दिन चार दिन बाँकी !

काठमाडौँ। गणपति लघुवित्त वित्तीय संस्थाले माग गरेको विभिन्न पदका लागि आवेदन दिन चार दिन बाँकी रहेको छ ।

संस्थाले व्यवस्थापकीय श्रेणीका लागि केही, अधिकृतमा वरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृतका लागि केही संख्यामा र सहायकमा सुपरिवेक्षक, वरिष्ठ सहायक र सहायकका लागि केही संस्यामा कर्मचारी माग गरेको हो ।

संस्थाले केन्द्रीय कार्यालय तथा शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेकाले साउन १३ गतेभित्र आवेदन दिन सक्नेछन् ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै