National

स्वाभिमान लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत

Swabhimaan Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत भएको छ । 
कम्पनीको १ लाख ४८ हजार ४ सय ६६ दशमलव ४० कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत भएको हो । उक्त सेयर लगानीकर्ताले खरीद तथा विक्री गर्न सक्ने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै