National

आइएमई लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतमा कोरोना संक्रमण पुष्टी

IME Life Insurance
  • बैंकिङ संसार 
धनगढी । आइएमई लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सिइओ)लाई कोरोना संक्रमण पुष्टी भएको छ । उनलाई अहिले आईसोलेसनमा राखिएको छ । यस्तै उनको सम्पर्कमा आएकाहरुको भने कन्ट्याक ट्रेसिङ भईरहेको छ ।
उनको स्वास्थ्यस्थिति भने अहिले सामान्य रहेको छ । यस्तैगरी यसअघि पनि इन्स्योरेन्सको बालाजु शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको थियो । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै