काठमाडौँ । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स रिपोर्टिङ फर्म्याटमा परिमार्जन गरेको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै रेमिट्यान्स रिपोर्टिङ फर्म्याटमा परिमार्जन गरेको हो।
राष्ट्र बैंकले रेमिट्यान्स कारोबार गर्ने बैंक तथा वित्तीय संस्था र कम्पनीहरुलाई यस विषयमा जानकारी गराएको छ ।
केन्द्रीय बैंकको गैरबैंकिङ वित्तीय संस्था सुपरिवेक्षण विभागमा अब रेमिट्यान्स कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरुले नयाँ ढाँचामा रिपोर्टिङ पेस गर्नुपर्नेछ। सूचनासहित:




