DISH HOME

गभर्नर पौडेलको घरमा आगजनी गर्ने समूहको भिडियो फुटेज फेला पर्यो, अब कानुनी दायरा ल्याइने !

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलको घरमा आगजनी गर्ने समूहलाई कारवाही हुने भएको छ। राष्ट्र बैंकका गभर्नर विश्व पौडेलको घरमा आगजनी गर्नेहरूको भिडियो फुटेज फेला पारेसँगै अब उनीहरूलाई कारवाही हुने भएको हो।

प्रहरीले नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलको घरमा आगजनी गर्ने समूहको खोजी थालेको छ । जेनजी आन्दोलनका क्रममा ललितपुरको सैँबुस्थित गभर्नर पौडेलको घरमा आगजनी गरिएको थियो ।

हाल फुटेजमा देखिएका युवाको पहिचान ललितपुर प्रहरीले गरिरहेको छ । अब उनीहरूलाई कानुनी दायरा ल्याइने प्रहरीले जनाएको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै