काठमाडौँ। सानिमा बैंकको अध्यक्षमा तुकप्रसाद पौडेल पुन: नियुक्त भएका छन् ।
बैंकको कात्तिक २ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई अध्यक्षमा पुन: नियुक्त गरेको हो ।
कम्पनीको २१ औँ वार्षिक साधारण सभाबाट पौडेलसहित बलराम पराजुली र निशा कुम्पाख सञ्चालकमा निर्विरोध निर्वाचित भएका छन्।



