सानिमा बैंकले पायो ‘केयर-एनपी ए माइनस’ रेटिङ

काठमाडौँ। सानिमा बैंक लिमिटेडले केयर एज रेटिङ नेपालबाट ‘केयर-एनपी ए माइनस (आईएस)’ रेटिङ्ग पाएको छ।

बैंकले आफ्नो विश्वसनीयता, स्थिरता र जिम्मेवार बैंकिङ प्रतिको समर्पणलाई सुदृढ गर्दै आउँदा यो मूल्याङ्कनबाट सम्मानित भएको जनाएको छ।

सानिमा बैंकको सातै प्रदेशमा हाल १३४ वटा कार्यालयहरु र १२८ वटा एटिएम संचालनमा रहेका छन्।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै