दुई दिन सानिमा बैंकको बैंकिङ सेवा अबरुद्ध हुने (सूचनासहित)

काठमाडौँ। सानिमा बैंकको बैंकिङ सेवा अबरुद्ध हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै बैंकको प्रणाली मर्मत हुन गइरहेको हुँदा बैंकिङ सेवा दुई दिन अबरुद्ध हुने जनाएको हो ।

बैंकले एटिएम, मोबाइल बैंकिङ लगायत पस, इ-कम आदि सेवाहरु अबरुद्ध हुने उल्लेख गरेको छ।

बैंकको सो सेवा माघ २३ गते शुक्रबार र माघ २६ गते सोमबार बिहान ७ बजेदेखि ९ बजेसम्म अबरुद्ध हुने भएको छ। बैंकले यसबाट ग्राहकहरूमा हुन जाने असुविधाप्रति क्षमा पनि मागेको छ। बैंकले जारी गरेको सूचना हेर्नुहोस्:

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै