prabhu

बैंकको पैसा चोरेर जुवा खेल्ने कर्मचारीहरुविरुद्ध ५औँ पटक म्याद थप

काठमाडौँ। बैंकको पैसा चोरेर जुवा खेल्ने महालक्ष्मी विकास बैंकका ४ कर्मचारीहरु थप ५  दिन हिरासतमै रहने भएका छन्। बैंकको ३ करोड घोटाला गरेको आरोपमा प्रहरी हिरासतमा रहेका ४ कर्मचारीको थप अनुसन्धानका लागि थप ५ दिनको म्याद थप भएको हो ।

उच्च अदालतले उनीहरुविरुद्ध अनुसन्धान गर्न पाचौं पटकका लागि थप ५ दिनको म्याद थप गरिदिएको हो ।

बैंकको पैसा चोरेर जुवा खेल्ने महालक्ष्मी विकास बैंकका ४ कर्मचारीहरु थप ७ दिन हिरासतमै रहने, अनुसन्धान जारी !

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै