DISH HOME

‘बैंकहरुमा आक्रमण भएपनि बैंकिङ प्रणाली सबै ठिकठाक छ’

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले बैंकिङ प्रणाली सबै ठिकठाक रहेको बताएका छन्। जेनजी आन्दोलनका क्रममा बैंकहरुमा आक्रमण भएपनि बैंकिङ प्रणाली भने सबै ठिकठाक रहेको गभर्नर पौडेलले बताएका हुन्।

गभर्नरले आजसम्म आफुले कसैसँग एक रुपैयाँ पनि नमागेको ठोकुवा गरेका छन् । जेनजीको  प्रदर्शनमा प्रदर्शनकारीले आफ्नो दुवै घर जलाईदिएपछि उनले यस्तो ठोकुवा गरेका हुन् ।

उनले आफ्नो घर फुटाउनेको पनि भलो होस् भन्ने कामना गरेका समेत गरेका थिए।

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै