काठमाडौँ । जेनजी आन्दोलनमा प्रदर्शनकारीले गरेको आगजनीका कारण सरकारी कार्यालयमा रहेका दर्जन बढी एक्सटेन्सन काउन्टरहरु जलेर ध्वस्त भएका छन् ।
एनआईसी एशिया बैंकसहितका एक्सटेन्सन काउन्टरहरु जलेर ध्वस्त भएका हुन् ।
बैंकका काउन्टर ध्वस्त हुँदा करोडौंको क्षति भएको छ।