‘बैंकहरूमा पनि लुटपाट भयो, संयमता अपनाऔँ’

काठमाडौँ। कलाकार दीपकराज गिरीले बैंकहरूमा पनि लुटपाट भएकोप्रति चिन्ता व्यक्त गरेका छन्। जेनजी आन्दोलनका प्रदर्शनकारीलाई संयमता अपनाउन उनले आग्रह गरेका हुन्।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘बैंकहरूमा पनि लुटपाटको कुरा आयो र अझै केही ठाउँमा आक्रमणको कुरा आइरहेको छ, संयमता अपनाऔं, प्लिज घर फर्कौं।’

सूचनासहित:

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै