काठमाडौँ । प्रदर्शनकारीले हिमालयन बैंकको बत्तीसपुतलीस्थित शाखा कार्यालयमा आगो लगाईदिएका छन् । प्रदर्शनकारीले लगाईदिएको आगोको कारण बैंकका महत्वपूर्ण सामान र कागजात जलेका छन् ।
क्षतिको थप विवरण आईसकेको छैन ।
बैंकमा मध्येरातसम्म पनि आगो बलिरहेको थियो ।