काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको घरमा तोडफोड भएको छ। जेनजीको समुहलेले डा. पौडेलको घरमा तोडफोड गरेका हुन् ।
कांग्रेसको नेता भएका कारण नै गभर्नरको जिम्मेवारी पाएको भन्दै जेनजीहरुले तोडफोड गरेका छन् ।
उनीहरुले गभर्नरको सम्पत्ति बढी भएको भन्दै सामानहरुको क्षति गरेको एक स्रोतले जनाएको छ।