prabhu

मंगलबार बैंक तथा वित्तीय संस्थाहरु नखुल्ने !

काठमाडौँ। मंगलबार बैंक तथा वित्तीय संस्थाहरु नखुल्ने भएका छन् । काठमाडौँ उपत्यकामा कर्फ्युका कारण आज बैंक तथा वित्तीय संस्थाहरु नखुल्ने भएका हुन्।

जेनजी आन्दोलनमा १९ जनाको हत्या भएपछि सरकारले आज विहानैदेखि उपत्यकासहित देशका विभिन्न स्थानमा कर्फ्यू लगाएको छ ।

कर्फ्यूलागेसँगै काठमाडौँ उपत्यकाका ३ वटै जिल्लासहित देशका विभिन्न ८ स्थानमा कर्फ्यू लगाउँदै आन्दोलन रोक्ने प्रयासमा सरकार देखिएको हो ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै