prabhu

नेताको बैंक खातामा रहेको पैसा राज्यको नाममा गर्न जेनजीको दबाब

काठमाडौँ। नेताहरूका बैंक खाता बन्द गरी सम्पत्ति राज्यको नाममा गर्न जेनजीहरूले दबाब दिएको पाइएको छ।

भदौ २५ गते जेनजीहरूको समुहहरूले नेताहरूका बैंक खाता बन्द गरी सम्पत्ति राज्यको नाममा गर्न भन्दै चर्को आवाज उठाएका हुन्।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै