prabhu

नबिल बैंकले प्रतिनिधि कार्यालय हङकङमा पनि खोल्ने

काठमाडौँ। नबिल बैंकले आफ्नो प्रतिनिधि कार्यालय हङकङमा पनि खोल्ने भएको छ । हङकङमा आयोजित गोर्खाज फाइनान्सको शुभारम्भ कार्यक्रममा नबिल बैंकका सीइओ मनोज ज्ञवालीले यस्तो बताएका  हुन् ।

गोर्खाज बैंक बनाउने लक्षसहित हङकङमा गोर्खाज फाइनान्स खुलेको छ । सो फाइनान्सलाई नबिल बैंकका सीइओ मनोज कुमार ज्ञवालीले उद्घाटन गरेका छन् ।

यद्यपी सो फाइनान्स नेपालमा रहेको गोर्खाज फाइनान्सको शाखा नभई हङकङमा रहेका नेपालीहरुले खोलेको छुट्टै फाइनान्स रहेको बताइएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै