काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष देव कुमार ढकाल र पूर्व डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले पनि बीमा प्राधिकरणको अध्यक्ष बन्न आवेदन दिएका छन् ।
लामो समय राष्ट्र बैंकमा काम गरेका दुई पूर्व बैंकरले प्राधिकरणमा अध्यक्ष हुन आवेदन दिएका हुन् ।
दुबै नेकपा एमाले निकट मानिन्छन् ।