सानिमा बैंकमा रोजगारीको अवसर (सूचनासहित)

काठमाडौँ। सानिमा बैंकले रोजगारी खुलाएको छ। बैंकले एक सूचना जरियो गर्दै केही संख्यामा रोजगारी खुलाएको हो।

बैंकले इन्टरनल अडिट पदका लागि कर्मचारी माग गरेको छ। सीएहरूले उक्त पदमा साउन २८ गतेसम्म आवेदन दिन सक्नेछन्।

आवेदन अनलाईन मार्फत दिन सकिने छ। सूचनासहित:

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै