काठमाडौँ। घर बनाउन चाहनेलाई नबिल बैंकले ऋण दिने भएको छ । नबिल बैंकले ३५ वर्षसम्मको अवधीका लागि ‘नबिल अफोर्डेबल हाउजिङ’ लोन दिने भएको हो ।
घर बनाउन चाहने ग्राहकहरुलाई बैंकले ६.६५ प्रतिशत ब्याजदर मै ऋण दिन लागेको छ ।
यस्तो ऋण लिन चाहने ग्राहकहरुले सिधै नबिल बैंकमा सम्पर्क गर्नुपर्ने बैंकले जनाएको छ । सूचनासहित: