prabhu

बैंकमा जागिर खाने हो ? महालक्ष्मी विकास बैंकमा जुनियर असिस्टेन्ट माग, जेठ २८ गतेभित्र आवेदन दिन सकिने (सूचनासहित)

काठमाडौँ । महालक्ष्मी विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै केहि संख्यामा कर्मचारी काम गरेको हो ।

बैंकले जुनियर असिस्टेन्ट पदका लागि रोजगारी खुलाएको हो। उक्त पदमा आवेदन दिन चाहनले जेठ २८ गतेभित्र आवेदन दिन सक्नेछन् ।

आवेदन अनलाईनमार्फत दिन सकिनेछ । सूचनासहित:

 

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै