PRABHU BANK

नारायणी डेभलपमेन्ट बैंकको ‘नारायणी स्मार्ट’ एप सञ्चालन

काठमाडौँ। नारायणी डेभलपमेन्ट बैंकले हालै मोबाइल बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरूलाई सरल र सहज रुपमा मोबाइल बैंकिङ सेवा दिने उदेश्यले ‘नारायणी स्मार्ट’ एप सञ्चालनमा ल्याएको हो।

बैंकले घरमै बसेर आफ्नो स्मार्टफोनबाट रकम स्थानान्तरण गर्न, बिल तिर्न र सजिलैसँग वित्तीय व्यवस्थापन गर्न उक्त एप सञ्चालनमा ल्याइएको जनाएको छ ।

बैंकको उक्त सेवाले ग्राहकहरू डिजिटल बैंकिङ सेवाबाट लाभान्वित हुने बैंकले अपेक्षा गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै