काठमाडौँ। नारायणी डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै रिस्क डिपार्टमेन्टमा चिफ रिस्क आफिसर र प्लानिङ एण्ड डेभलपमेन्ट डिपार्टमेन्टमा अफिसर पदका लागि कर्मचारी माग गरेको हो ।
बैंकले आफ्नो केन्द्रीय कार्यालय तथा शाखा कार्यालयका लागि कर्मचारी माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नगरिकहरूले मंसिर १७ गतेभित्र आवेदन दिनसक्नेछन्। आवेदन अनलाइनमार्फत दिन सकिनेछ । सूचनासहित:





