PRABHU BANK

सानिमा बैंकको स्वतन्त्र सञ्चालकमा निरौला नियुक्त

काठमाडौँ । सानिमा बैंकको स्वतन्त्र सञ्चालकमा लक्ष्मीप्रपन्न निरौला नियुक्त भएका छन् । बैंकको साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले निरौलालाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।

उनी चार वर्षका लागि स्वतन्त्र सञ्चालकमा नियुक्त भएका हुन् । बैंकले जारी गरेको सूचना हेर्नुहोस्:

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै