PRABHU BANK

प्रभु बैंककी सञ्चालक भावना बलायरको राजिनामा स्वीकृत

काठमाडौँ । प्रभु बैंक लिमिटेडकी सञ्चालक भावना बलायरको राजिनामा स्वीकृत भएको छ । बैंकको साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले बलायरको राजिनामा स्वीकृत गरेको हो ।

बैंकको सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्दै आएकी सञ्चालक भावना बलायरले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत भएको हो । यो हेर्नुहोस्:

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै