DISH HOME

प्रभु बैंकको एटिएम तोडफोड गर्न खोज्ने एक जना पक्राउ

काठमाडौँ। प्रभु बैंकको एटिएम मेसिन तोडफोड गर्दागर्दै एक जना पक्राउ परेका छन्। सुनसरीको बराहक्षेत्र नगरपालिका-१ बयरवनस्थित प्रभु बैंकको एटिएम मेसिन तोडफोड गर्ने बराहक्षेत्र १ खारखोला निवासी २७ वर्षीय संजिव राई पक्राउ परेका हुन्।

एटिएम मेसिन तोडफोड गर्ने राईमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै