PRABHU BANK

सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै काठमाडौँ, भक्तपुर र लतिलपुर शाखाका लागि केही ब्रान्च मेनेजर र जुनियर अफिसर माग गरेको हो ।

बैंकका अनुसार उमेदवारहरुको उमेर ४० वर्ष भन्दा कम हुनुपर्नेछ । बैंकिङ क्षेत्रमा ५ वर्षको अनुभव भएकालाई बढी प्राथमिकता दिइने बैंकले जनाएको छ ।

त्यस्तै, इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरूले असार २९ गते भित्र आवेदन दिन सक्नेछन् ।

इच्छुक आवेदकसँग न्यूनतम स्नातक डिग्री र मास्टर डिग्री हुनुपर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै